श्रद्धेय अन्तर्राष्ट्रिय कथावाचिका - भागवत मञ्जरी राधिका दासी जीद्वारा वाचित श्रीमद्भागवत सप्ताह महापुराण साथै नेपाली सनातन धर्म परम्परा तथा विभिन्न जीवनोपयोगी ज्ञान–दर्शन गराउने हाम्रो जमर्को। हाम्रो मायाघर तथा राधिका फाउण्डेसन संस्थामार्फत दीनदुःखी, सडक बालबालिका तथा महिलाहरूको उद्धार, उपचार तथा शिक्षा प्रदान गर्ने।